Rule 195
खारेजी र बचाउ
(१) शिक्षा नियमावली, २०४९ खारेज गरिएकोछ ।
(२) शिक्षा नियमावली, २०४९ बमोजिम भए गरेका काम कारबाही यस नियमावली बमोजिम भए गरेको मानिनेछ ।